नेपाली लेख मा अमुल्य छाप छोडेको एक सुप्रसिद्द उपन्यास "सेतो बाघ " जसका लेखक हुन् डायमण्डशमशेर राना । एक समय मा लुकिछिपी पढ्नु पर्ने किताब आज को दिन मा पढ्न हैन तपाई सजिलै सुन्न सक्नु हुनेछ लेख को भाब संगै । जसलाई श्री खगेन्द्र नेपाली जी ले अडियो पुस्तक को मुर्त रुप दिनु भएको छ ।
लेखक: डायमण्डशमशेर राणा
वाचन : खगेन्द्र नेपाली
अडियो पुस्तक स्रोत : http://pustakalaya.org/
डायमण्डशमशेर राणाको सेतो बाघ
सेतो बाघ पुस्तक ऐतिहाँसिक घटनाक्रम लाइ समेटेर लेखिएको पुस्तक हो । यो पुस्तकको आधिकारीक अनलाईन स्रोत पुस्तकालय डट ओआरजी हो ।
पुस्तकालय डट ओआरजी मा रहेको भिभिन्न ३४ भागहरुमा रहेको यस अडियोहरुलार्ई मर्ज गरेर जम्मा चार भागमा विभाजन रामशरण श्रेष्ठ जी ले गर्नु भएको हो । आशा छ तपाईहरुले पक्कै पनि मनपराईदिनु हुनेछ ।
अडियो स्रोत - चिसापानी नेपाल डट ब्लाग्स्पोट डट कम
यो अडियो पुस्तकको स्रोत पेज ।
http://pustakalaya.org/
Audio Book Page at Pustakalaya.Org
Page one : http:// pustakalaya.org/list.php?collection_pid=Pustakalaya:170&pager_row=0
Page Two : http://pustakalaya. org/list.php?collection_pid=Pustakalaya:170&pager_row=1
Download : Click Here to Download 1
Episode 2
Episode 3
Episode 4
Listen all in one
मैले भाग १ मात्रै download गर्न मिल्ने बनाएको छु किन कि player misssing भएर यद्यपि अन्य भाग डाउनलोड गर्न नमिल्ने गरेर राखेको छु असुविधाको लागि क्षमा चाहन्छु ।
धन्देबाद !!
Liston for more Nepali Novel Visit Nepali Novel And for English Novel in Nepali Visit English Novel in Nepali
Thank you , !! visit again .....