Latest News

Showing posts with label Korea. Show all posts
Showing posts with label Korea. Show all posts

फोल्ड गर्न मिल्ने नौलो कार !!




कोरिया को एक बिज्ञान प्रबिधि सम्बन्धि एउटा संस्था KEIST ले एउटा यस्तो कार बनाएको छ । जुन कार तपाई फोल्ड गरेर राख्न सक्नुहुनेछ । पार्किंग को समस्या लाइ बिशेष ध्यान मा राखी यो कार design गरिएको छ । 
  
स्मार्ट फोन को एपबाट कर्रलाई ११० ईन्च बाट घटाएर ६५ ईन्च मा झरना सकिनेछ  । त्यहि एप्प बाट कार लाइ फेरी ठुलो आकार मा पनि ल्याउन सकिन्छ 
Armadillo-t चार पांग्रे ईलेक्ट्रिक कार हो । यसको वोजन ४५० किलो हुने बताएको छ । यसमा २ सिट हुने र साईड मिररको ठाउं मा क्यामेरा राखिएको छ । अचम्म को कार छैन त ???    

भिडियो हेर्नुहोस :-




थप जानकारी को लागि यहाँ जानुहोस  

Happy Bloging !! :)
Back To HOME
Please like our facebook page and keep Visiting Our Blog .