Latest News

Download Free Tihar Dhun And Deusi Bhailo Songs

नेपालि हरुको महान चाड "दशैँ " लगतै उतिकै भब्यरुप ले मनाईने अर्को चाड हो " दिपावली ",   को हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्न चाहन्छु ।  शुभ दिपावली को अवसर मा यहाँहरु को मनोरंजनका लागि केही देउसी भैलो को गितहरु यहाँ उपलान्ब्ध गराउदैछु । आशा छ, यहाँहरु ले यी देउसी भैलो का गितहरु मन पराउनु हुनेछ ।

( Download गर्न लिंक मा Right Click गर्नुहोस र Save link as... गर्नुहोस )

Download Tihar Songs: Deusi re / देउसी रे

Download Tihar Song: Tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली

Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन 


Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा

Download Tihar Songs: Diyo baali sanjh ko / दियो बाली साँझ को 

Download Tihar Songs: Bhailini/Bhailo - भैलो 

 माथि का र यो ब्लग मा राखिएका जति पनि नेपाली गीत , संगीतहरु छन् व्यावसायिक प्रयोजन को लागि नगर्न आग्रह गर्न चाहन्छु सम्पूर्ण ब्लग visitor हरुमा ।
सम्बन्धित गित संगित भएकोले यहाँहरु को लागि मात्रै यी गितहरु अपलोड गरिएको हो । 

Download link taken from Archive.org
aakarpost


केहि भिडियोहरु





Happy Bloging !! :)
Back To HOME

Liston for more Nepali Novel and translated novel Visit  Nepali Novel  And for English Novel Visit English Novel . 
Please like our facebook page and keep Visiting Our Blog .