Latest News

Highlights - VIDEO of SAFF Championship 2013: Nepal Vs Bangladesh Match

हिजो राति भएको SAAF  Championship खेल मा नेपाल र  बंगला देश भिडेका थिए खेल एकदमै रोमांचक रह्यो । दशरथ रंगशाला दर्शक ले भरिभराउ देखिन्थ्यो । नेपाली खेलाडीले दर्शक हरु को मन भने खिन्न हुन भने दिएनन्  खेल मा 18'मिनेट मै अनिल गुरुङ ले गोल हानेका थिए भने ३१ औं मिनेट मा भरत खवास ले गोल गरि बन्लादेश बिरुद्द २-० अन्तर हात पारे । बंगलादेश का  २ जना खेलाडी ले भने गोल चाही हैन पहेलो कार्ड चाही हात पारे । बंगलादेश का खेलाडी ले थुप्रै मौका पाएता पनि गोल भने गर्न सकेन    


हेर्नुहोस खेल Highlights 

Happy Bloging !! :)
Back To HOME


HISTORY OF NEPAL

The history of Nepal goes back to very old days. Ahirs were the first kings of Nepal. Ahirs ruled the kathmanduth century B.C. Then the Kiratis came. Yalambar was the first Kirati King. Jitedasti, Sthunko and Patuk were other famous Kirati Kings. valley in the 8
Gasti was the last Kirati King. King Nimisha defeated Gasti and established the Soma dynasty. Mitaksya, Kakvarma and Pashuprekshya Deva became the kings of Nepal after Nimisha. Vaskar Varma was the last king of the Soma dynasty. Vaskar Varma put Bhumi Varma on the throne who was a Rajput of the Surya Dynasty as he did not have any son.

THE LICHCHHAVI KINGS
Supushapa was the first Lichchhavi king of Nepal. Mana Deva was the most famous king of this dynasty. Mana Deva built a famous palace called “Mangriha”. Mana Deva also introduced Nepalese coins for the first time, known as “Manaka”. Mana Deva also introduced Nepalese coins for the first time, known as “Mananka”. Siva Dev I, Amshu Varma, Narendra Dev, Siva Dev II, Jay Dev, Armudi and Guna Kamadev became the kings of Nepal after Mana Dev. Lichchhavi kings were civilized and advanced in culture. They developed Nepalese art and craft. They extended the territory of Nepal far and wide. The people were happy under Lichchhavis. So, the Lichchhavi period is regarded as the “Golden Age” in the history of Nepal.

THE MALLA KINGS
Ari Malla was the first Malla king of Nepal. Other famous Malla kings were Jayasthiti Malla, Paratap Malla, Bhupatindra Malla, Siddhi Narasingh Malla, Mahendra Malla, Jaya Prakash Malla, etc. During the MallaKathmandu, Badgaon (Bhaktapur) and Patan, each ruled by separate kings. The last Malla kings were Jay Parakash Malla in Kathmandu, Tej Narsingh Malla in Patan, and Ranjit Malla in Bhaktapur. Among the Malla kings, Jayasthiti Malla and Pratap Malla were the most famous kings.

THE SHAH KINGS
The founder of the Shah dynasty was Drabya Shah who ruled over Gorkha. Ram Shah and Nara Bhupal Shah were other famous Shah Kings of Gorkha. Prithvi Narayan Shah, the son of Nara Bhupal Shah, became the most famous king of the Shah dynasty in the history of Nepal. Prithvi Narayan Shah defeated minor rulers of different parts of Nepal and united them into a nation. Defeating Malla kings of Kathmandu Valley in 1768 A.D, Prithvi Narayan Shah made Kathmandu the capital of his kingdom. Pratap Simha Shah, Rana Bahadur Shah, Girvan Juddha Bikram Shah, Rajendra Vikram Shah, Surendra Bikram Shah, Prithvi Bir Bikram Shah, Tribhuwan Bir Bikram Shah, Mahendra Bir Bikram Shah, Birendra Bir Bikram Shah, Dipendra Bir Bikram Shah and Gyanendra Bir Bikram Shah became kings of Nepal after Prithvi Narayan Shah.


Taken from : Nepal Distination
By Prabin
Happy Bloging !! :)
Please like our facebook page and keep Visiting Our Blog .

मध्यरात मा भूकम्प (Earthquake in China)

मध्यरात हुन लगभग ३० minute बाँकि हुदा मेरो खाट बेस्कन हल्लियो । ए बाबै खाट हल्या के को हुनु नि पुरै नेपाल नै को हल्या रैछ तेसका बजे । फ्याट्ट मारी हाल्य भा' को जिम्मेवारी ।सबैलाई ज्यान कै ठुलो प्यार रैछ अन्डरवेर मात्रै लगाएर कुदेको नि देखियो हा हा हा :D  टोल टोल मात्रै हल्लिएको थिएन  Social media पनि गज्जब ले हल्लाएको थियो । जय होस् फेसबुक जे होस् केहि हुन पाको छैन फेसबुक स्तट्स चाही सबैको Update हुन्छ । 


"भूकम्प गयो भुकम्प , त्यहाँ गयो कि गएन "
"Earthquake still i'm alive"
"2012 movie harda hardai earthquake...
युएसजिएसले जनाए अनुसार नेपाल नजिको मित्र राष्ट्र चिन को स्वसासित क्षेत्र तिब्बतको पश्चिमी सिझाङमा आएको ५ रेक्टर सकेल को भुकम गएको रैछ । त्यो भन्दा नि डर लाग्दो कुरा त जुन स्थान मा भूकम्प गएको थियो त्यहाँ बाट ठिक ३ कि.मि को दुरी मा एक ठुलो हिमताल रहेको छ









Image-mysansar
आशा गरौ यो भू-कम्प ले त्यहाँ केहि क्षति नपुगेको होस् 
। यदि उक्त हिमताल केहि गरेर फुटे भने भोटे कोशी मा हिम्सुनामी आउछ । भोटेकोसी दायाँ बायाँ सखाप पर्न सक्छ । समाचार भने आएको छैन यसको बारे , यसको मतलब ठिकै होला 


जय भू-कम्प !!
Happy Bloging !! :)
Please like our facebook page and keep Visiting Our Blog .

काठमाडौँ को फोहोर बाट Loadsheding को समस्या समाधान

आज एक बिहानै कम्प्युटर खोलेर के रैछ त भनेर onlinekhabar खोले । समाचार पढ्दै जादा "
काठमाडौंको फोहोरबाट १६ मेघावाट बिजुली निकाल्ने दाबी" शिर्षक मा एउटा समाचार रैछ । यस्तो त सबै भन्दा राम्रो र सबै लाई फाईदा कै कुरा हो । यो सर्बोत्तम सोच निकाल्ने हाम्रा "बालाजी बायोमास ब्रिकेट इनर्जी कम्पनी प्रा.लि." का प्रोपाइटरमध्येका एक "राम कुँवर" हुन्
उनका अनुसार काठमान्डौ का जनताले दैनिक भोगिरहनु पर्ने Loadsheding  को समस्या उनले ६ महिना भित्र समाधान गर्ने त्यो पनि काठमाडौँ कै फोहोर बाट । आहा कति सुन्दर काठमाडौँ को फोहोर नुवाकोट मा फाल्दा त्यहाँ का बासिन्दा लाई नि असर नगर्ने र सरकार को टाउको दुखाई पनि कम । 
सुरुमा एउटा मेसिन राख्ने र त्यसबाट ३.५ मेगावाट अर्थात् ३५ सय किलोवाट विजुली उत्पादन हुने र त्यसपछि तीन-तीन महिनामा मेसिन थप्दै जाने कँवरको लक्ष छ । उहाँको निष्कर्ष काठमाडौं उपत्यकाको फोहोरबाट १६ मेगावाट विजुली निकाल्न सकिने भन्ने छ । “जनता लोडसेडिङको मारमा बस्नु परिरहेको छ, फोहोरको समस्या तीन-तीन महिनामा बल्झिरहन्छ । तर, हामी दीर्घकालीन समाधान गरेर देखाइदिन सक्छौँ ।”  
सरकारसँग कुँवरको अपेक्षा पनि उति ठूलो छैन- उत्पादित विजुली विद्युत प्राधिकरणको ट्रान्समिसन लाइनमा जोड्ने ग्रिड (सवस्टेशन) र कम्पनीको जग्गा भएको ठाउँमा पुग्न करिव डेढ करोडलागतको एउटा पुल बनाइदेऊ । त्यसका लागि अर्थमन्त्रीले बजेट भाषणमा ३० करोड बजेट छुट्इसकेको भए पनि निकासा नगरेको कुँवरको भनाइ छ । 
के गर्न खोजेका हुन् कुन्नि आखिर सरकारले ?? किन यस्तो काम मा ढिलाई भैरहेको छ राम्रो काम त कहाँ छिटो गर्थे त हाम्रा नेता झ्यु हरु ले ??? अलि अलि (%) त खल्ती मा हाल्न नापईन्जेल काम त बन्दै बन्दैन थाहा नभएको कुरा त पक्कै हैन 

Happy Bloging !! :)
Back To HOME
Please like our facebook page and keep Visiting Our Blog .

How to Fix Printer Errors: Tips


Printers can be terribly frustrating if they are found faulty. However, some easy techniques can solve hundreds of printer issues comfortably. Remote computer help( +Rami Saarikorpi )services provide support for fixing your irritating printer issues. With interactive solutions you not only solve the issues but you also become a technician for your own printer in the process.
The session of troubleshooting your printer issues with the online remote tech support providers can also be frustrating. The severity of the frustration can be increased if the computer help experts fail to diagnose the problem. Sometimes they start with the common aspects of the printer problems to detect the root of the problem. If they can't diagnose it immediately, you need not lose heart. They might provide you with a manual book or supportive diagram to detect the problem. You may need to go through such pages to see whether same kinds of problems are being occurred on your printer too. That is why it is always important that you should consult a good and specialized tech support experts.

If you notice that you are not being able to turn on the printer or if you can't take a print out of your printer all on a sudden, computer help experts suggest you to implement some tips at the very first. Tech support guys suggest you to check the printer connectivity. Make sure the printer is on and is getting power to be run. Check whether the green light or the indicator is on or not. If you see no indicator you need to check the power outset to ensure the printer is getting the power connection. If everything is fine here you need to try your hand on some other places too. In such case, you can give your PC a reboot. Rebooting a system resolves a number of issues many times. So, give it a try to see whether it clicks.
If you still see the problem, it is time to check with the program setting of the printer. You need to go to the start menu and then to the settings of Printer/Faxes. You need to right click on the menu and select the option 'set as default'. Now you need to try to take a test print out. If it does not come out the problem is still there. Then computer help guys suggest you to switch off the printer and then connect it once again. When you turn the printer on, you need to check whether any error message is shown on the computer screen. Take note of any error message because it will direct to the solutions even if you ask for a help from the remote computer support.

Tech support experts now suggest you to check the ink cartridge. Problems can be generated from here too. Cases of dried ink or problems in installation can be the culprit. If the inside part is dusty then also the problem can occur. So, you need to clean up the printer using some kind of spray to air remove the dust. Some professionals also suggest that papers can be another reason for printer problem. Some papers, specially the cheaper ones sometimes can not be feed properly and make the paper jam as a result. Ensure that everything is fine here too.



Happy Bloging !! :)
Back To HOME
Please like our facebook page and keep Visiting Our Blog .

BOSS लाई Facebook मा साथि बनाउन चाहन्नन् कर्मचारी ।


          एक नयाँ अध्ययनले अधिकांस मानिस आफु कार्यरत कार्यालयको कोहि हाकिमसँग फेसबुकमा साथी बनेर बस्न  नचाहने तथ्य बाहिर ल्याएको छ । अमेरिकामा गरिएको एक सर्भेक्षण अनुसार कर्मचारीहरु फेसबुकमा आफ्नो Boss सँग दूरी कायम गर्न चाहन्छन् अर्थात् फेसबुकमा हाकिमको फ्रेण्ड बन्न चाहन्नन् । यो सर्भेक्षणले ८१ प्रतिशत मानिस आफ्नो Boss सँग फेसबुके साथी बन्न नचाहने बताएका थिए ।

"Soda Head र  Utell Foundation" नामक वेबसाइटले गराएको सर्भेक्षणका क्रममा सयमा ८१ प्रतिशत  मानिसले आफुले आफ्नो फेसबुकमा आफ्नो हाकिमलाई ‘Add  नगर्ने बताए । सर्भेक्षण २५ देखि ३४ वर्ष उमेर समूहका ७२२ जना मानिसमा गरिएको थियो । तर हाकिमलाई एकचोटी फेसबुके साथी बनाइसकेपछि भने उनीहरु कसैले पनि फ्रेण्ड लिस्टबाट हटाउन चाहँदैनन् ।

सर्भेक्षणले अर्को रोचक तथ्य के पनि पत्ता लगाएको छ भने अधिकांस हाकिमहरु आफु मातहतका कर्मचारीसँग फेसबुकमा साथी बन्न चाहन्छन् । सर्भेक्षणले ५५ प्रतिशत हाकिमहरु आफ्ना सहयोगी कर्मचारीसँग फेसबुके साथी बन्न चाहने र ४५ प्रतिशतले भने आफु मातहतका कर्मचारीसँग फेसबुकमा जोडिन नचाहने गरेको देखाएको छ ।
लौ तपाई चाही कति प्रतिशत मा पर्नु भयो ?? हाकिम या कर्मचारी तल कमेन्ट गर्नुहोला है त 

Happy Bloging !! :)

कसरि भयो यस्तो ???



माथिको फोटो हेर्नु भयो ??? पक्कै पनि हेर्नु भयो होला, अझ ठुलो पारेर हेर्न चाहनु हुन्छ भने यहाँ क्लिक गर्नु होस् । यो फोटो त फोटो नै हो तर यो एउटा अंग्रेज को किताब मा भेटिएको पेंटिंग रैछ  जुन  माई संसार ब्लग मा सालोक्य जी ले यसको बारेमा एउटा ब्लग तयार पर्नु भएको जुन तल तपाई पढ्न सक्नु हुनेछ ।

 यस्तो छ ब्लग ।


आज एउटा पुस्तकमा अचम्मको पेन्टिङ भेटियो। चित्रमा बौद्ध धर्मका देवी, चैत्यबाहेक घुँडा टेकेर नमस्ते गरेका एक व्यक्ति र कुर्सीमा बसेर फूल सुँघ्दै गरेका एक व्यक्ति छन्। चित्रको क्याप्सनमा त्यो मान्छे इस्ट इन्डिया कम्पनीका क्याप्टेन भएको बताइएको छ। उही क्या त, भारतलाई वर्षौँसम्म उपनिवेश बनाउने बेलायती शासनका आधिकारिक व्यक्ति। नेपाललाई त उनीहरुले उपनिवेश बनाउन सकेका थिएनन्। तर यस्तो चित्र कसरी बन्न पुगेछ?
.
Nepal in Pictures नामको Christine Zuchora-Walske लेखेको पुस्तकको २७ औँ पेजमा यो पेन्टिङको चित्र राखिएको छ। क्याप्सनमा त त्यो इस्ट इन्डिया कम्पनीको क्याप्टेनलाई ज्ञानप्राप्त व्यक्तिको रुपमा बुद्धसँगै नै राखिएको लेखिएको रहेछ। ललितपुरको कलाकारले बुद्धिस्ट पाण्डुलिपि राख्ने बाकसलाई सजाउन सन् १८०३ मा यो पेन्टिङ बनाएको भनिएको छ पुस्तकमा। १८०३ भनेको त्यही वर्ष हो जतिबेला बेलायतले फ्रान्ससित युद्धको घोषणा गरेको थियो। अनि यही वर्ष ब्रिटिसहरुले भारतको मराठा सैनिकहरुलाई पराजित गरेका थिए। ब्रिटिससँग सुगौली सन्धी हुने गरी युद्ध पनि त्यतिबेला भइसकेको थिएन। त्यो युद्ध १८१४ मा मात्रै सुरु भएको हो। गीर्वाणयुद्ध विक्रम शाह राजा थिए त्यतिबेला भने दामोदर पान्डे काजी अर्थात् प्रधानमन्त्री थिए। त्यतिबेला यो चित्र कसरी बन्यो होला त ? 
.
Blog Taken from :- mysansar.com

कसैलाई थाहा भए तल केमेन्टमा जानकारी लेखौँ है।

Happy Bloging !! :)

स्वोर्गीय राजा बिरेन्द्र को सम्बोधन | सुन्नु होस् !




हेर्नुहोस राजा बिरेन्द्र को सम्बोधन |



Happy Bloging !! :)

सुबि आर यु स्टिल भर्जिन ?

बिनिता दाहाल 
'सुबि आर यु स्टिल भर्जिन ?’ डेढ दशकपछिको भेटमा औपचारिकताका केही शब्दपछि उसले सिधै मलाई यस्तो प्रश्न गर्‍यो ।

 केही बेर अघिसम्म उसकै आँखामा आफ्नो आँखाको लय मिलाइरहेकी थिएँ म । सानो छँदा आँखा जुधाएर आफ्नोपन कहाँ महसुस हुन्थ्यो र ? भित्रभित्र सोच्दै थिएँ, उसको आँखामा हेर्दा मैले महसुस गरेको सानो छँदाको न्यानोपन उसले पनि त्यसैगरी महसुस गरोस् ।


 तर एक्कासी मेरो कुमारित्वको प्रश्नले त्यो लय बिथोलिदियो । उसका आँखाबाट आफूलाई छलेर आँखा अन्तै कतै दौडाएँ । म के सोचेर उसलाई हेरिरहेको थिएँ, उसले के सोचिरहेको रहेछ !

 मनभित्रैदेखि कतैबाट उकुसमुकुस भएर तातो बाफ नाक, कान, घाँटी हुँदै हावामा कतै विलीन भयो ।
                                                                 
                                                                   ...


सुदूर अतीतमा जब हामी स्कुले केटाकेटी थियौं, ऊ मलाई आफू केटा र म केटी भएकोमा गिज्याउँथ्यो । ऊ पढाइमा असाध्यै राम्रो, म औसत । मीनपचासको बिदा र गर्मी बिदा गरी वर्षको दुईपटक हाम्रो भेट हुन्थ्यो । ऊ आफ्नो मामाघर आउँदा, म मेरो फुपूको घर जाँदा । मेरो फूपूलाई उसले मामाघरको हजुरआमा भन्नुपथ्र्यो । मेरो फूपूको घरसँगै उसको साख्खे मामाघर जोडिएको थियो ।

 कहिलेकाहिँ आक्कलझुक्कल ऊ भान्दाइसँग मेरो घर आउँथ्यो । वर्षको एक महिना हामी सँगै खेल्न पाउँथ्यौं । उसको मामाघरको आकर्षण कान्लामुनिको पधेँरो थियो । मेरो चाहिँ ऊ । ...


                                                         .....


 फूपूले एकपटक उसलाई ढलोटको कचौरामा दुधचिउरा दिँदै भन्नुभयो, ‘छोरा मान्छे जातैले ढलोटको कचौरामा खान पाउँछन् । छोरी भएपछि सोमतिलो बस्नुपर्छ । छोरासरह खोज्दैमा पाइन्न ।’

 फूपूले एकछिनपछि मलाई सिलबरको कचौरामा दुधचिउरा दिनुभयो । फूपूबाटै थाहा पायौं हामीले– ‘चरेसको थालमा भात र ढलोटको कचौरामा तरकारी बिहे गरेपछि मात्रै पाउँछन् छोरीले ।’

 उहाँ आफैँ पनि फूपाजुले खाएर उठेपछि तरकारीको झोलले पहेँलिएको दुधिलो थालमा भात खानुहुन्थ्यो । मलाई अहिले सम्झँदा दिगमिग लाग्छ ।

 फूपूको घरमा हामी हाराहारीका अरु पनि थुप्रै भुराहरू थिए । पहिलापहिला म जाँदा उनीहरू सबै हक्र्याङ बनाएर गुच्चा खेल्थे । मानव सानो काँटीको थियो । छोटा हातले खोपी खेल्दा उसले गुच्चामा जितेको मैले कहिल्यै देखिनँ । हारेपछि गोलिगाँठोमा भली हान्ने चलन थियो । एकपटक गाउँकै गोथेले मानवलाई भली हान्दा उसको पिँडुल्लासम्मै सुन्निएको थियो ।

त्यसपछि उसले कहिल्यै गुच्चा खेलेन । सधैँ पधेँरोमै जान रुचाउँथ्यो । म उसकै पछि लाग्थेँ । पधेँरोमा सर्प आउला भनेर मलाई डर लाग्थ्यो । ऊ मलाई पधेँरामा सर्प रे’छ भनेर तर्साइरहन्थ्यो । धेरै पछि थाहा पाएँ, जाडो महिनामा सर्पहरु जमिनमा देखा पर्दैनन् रे ।

 हामी पधेँरोमा कालिमाटीको खेलौना बनाएर भात पकाई खेल्थ्यौं । ऊ सधैँ छेस्को छिराएर चारपांग्रे जिप बनाउँथ्यो । म घुम्टो ओढेकी दुलही । पानी भर्न आउँदा माइजु हामीलाई जिस्काएर उसको र मेरो बिहे गरिदिने कुरा गर्नुहुन्थ्यो । म लजाएर भुतुक्क हुन्थेँ ।

 अनुहार छोप्न घाँघरको फेरो अनुहारमा पुर्‍याउँथे । म नाँगिएको हेर्दा ऊ झन् रमाउँथ्यो । त्यत्तिबेला कट्टु लगाउने चलन थिएन ।

 त्यसपछि रोईकराई गरेर बरु बुट्टेवाल घाँघर लगाइन । बुवालाई भनेर कट्टु सधैँ लगाएँ । ठूलो भएपछि बिहे गर्ने, उसको जुठो थालमा मैले भात खानेजस्ता अनेकौं कल्पना गर्थेँ म । ऊचाहिँ उसले कालीमाटीले बनाएको जिपमा मलाई राखेर चिडियाखाना घुमाउन लैजाने सपना देखाउँथ्यो ।

                                                                ...

आज १६ वर्षपछि ऊसँग मेरो भेट भएको छ । उसैले भेट्न चाहेर । बीचमा मैले बेतारे दुनियाँमा धेरै चाहँदा पनि उसले वास्ता गरेन । ‘ट्रुली बिजी टुडे टु’ लेख्थ्यो सधैँ । तर मैले चित्त दुखाइनँ ।

 सानोमा जसरी पाखे भन्थ्यो, आज त्यही लवजमा उसले मेरो कुमारित्वको खिल्ली उडायो । यसपटक म निस्सासिएँ ।

 ‘मानव, तिमी विदेशिएर धेरै परिवर्तन भएछौ । कम्तीमा मैले तिमीबाट यस्तो प्रश्न सुन्न चाहेकी थिइनँ,’ असह्य भएर मैले हुर्किसकेको लक्का जवान मानवलाई आँखा जुधाएरै भने, ‘यति नबिर्स, पहिलोपटक मैले केटा र केटीको भेद थाहा पाएको तिमीलाई नै हेरेर हो ।’ ...

                                                .......

 पानीको दुख्ख भएका ठाउँबाट आएका हामी । पधेँरो हाम्रो फेबरेट थियो । नजिकैको बनबाट कलिला स्याउलाको मुन्टा भाँचेर हामी पधेँरो वरिपरिको कालीमाटीमा गाडेर सजाउँथ्यौं । ऊ भन्थ्यो, ‘त्यसलाई हाम्रो घर बनाउनुपर्छ ।’ खाने र सुत्ने समयबाहेक हामी त्यहीँ वरपर बिताउँथ्यौं । माघको अन्तिममा माथ्ला घरको प्याउटे मामाको गोठनजिकै डाँडाको थाप्लोमा कलिला गुँरास टिप्न जान्थ्यौं । ऊ रुखका हाँगा चढेर फूल झाथ्र्यो । म घाँघरको फेरोभरि बटुल्थेँ । त्यही लालीगुँरास सेउलाको बीचबीचमा घुसारेर पधेँरो सिगाथ्र्यौं । हजुरआमा आइपुगे ‘यिनीहरूका फुरफुर’ भन्नुहुन्थ्यो । हामी हजुरआमाको हातबाट कुँडोको भाँडा खोसेर सानो पाठीलाई पानी खुवाउन पल्लो पाखामा पुग्थ्यौं ।

 एकदिन फूपू पूजाका भाँडा, साबुन र खरानी लिएर पधेँरामा आउनु भयो । एकघन्टा लगाएर पूजाको थाली, घन्टी, अर्घ मस्काउनु हुन्थ्यो । ‘भगवान कति भाग्यमानी त्यति चम्किलो भाँडामा पञ्चामृत पाउने !’ म मनमनै भगवानको इष्र्या गर्थेँ ।

 मानव हजुरआमाको आँखा छलेर त्यही अर्घले पधेँराबाट पानी उभाएर खान्थ्यो । यसो गर्दा भगवान रिसाउने थाहा पाउँदापाउँदै पनि म मानवले अर्घमा जुठो हालेको फूपूलाई भन्दैन थिएँ ।


...

‘धुम्ली, तेरो स्कुल भोलिदेखि लाग्छ रे, म आज नुहाइदिन्छु,’ पातलिँदै गएको हातका छालाले पूजाको भाँडा खरानीले मस्काउँदै फूपूले भन्नुभयो, ‘लुगा फुकाल् । बेलुका भाइ तँलाई लिन आउँछ रे ।’

मानव त्यहीँ थियो । मलाई कट्टु फुकाल्नुपर्छ भनेर नुहाउन लाज लाग्यो । मैले निहुरेर फूपूसँगै भगवानको डाडु मस्काइरहेँ । म पनि नुहाउँछु भन्दै उसैले पहिला कट्टु खोल्यो । उसले मलाई हेर्दै भन्यो, ‘म सू गरेर उ त्यो सिस्नुको बोटमा पुर्‍याइदिउँ ? धुम्मा तैँले सक्छेस् ?’ फूपूले मलाई धुम्ली भनेको सुनेपछि उसले सधैँ मलाई ‘धुम्मा’ भनेर बोलाउँथ्यो ।

त्यति भनेर उसले जबर्जस्ती मेरो कट्टु खोलिदियो । केटा र केटीको फरक मैले त्यही बेला थाहा पाएँ । म घोप्टेमुन्टो लगाएर रोएँ । पधेँरो छेउछोउ सु गर्दा नाग लाग्छ भन्ने चलन थियो । फूपूको मुखबाट उसले पहिलोपटक गाली खायो । उसले एक छिनपछि निन्याउरो अनुहारमा कान समातेर मेरो अगाडि उभिँदै भन्यो, ‘अबदेखि कहिल्यै पनि त्यस्तो गर्दिनँ धुम्मा ।’ त्यसपछि उसले चिँढ्याउँदा म रुन्थेँ । चित्त ऊ दुखाउँथ्यो ।

...
समय एकैनास किन रहन्थ्यो ? हामी हुर्कँदै गएका थियौं । हामीबीचको भेद मैले स्पष्ट थाहा पाउन थालेको थिएँ । पहिला सधैँ मुमिन कार्टुन हेर्ने म हिन्दी फिल्म हेर्ने भएको थिएँ । त्यहीताका शनिबार दिउँसो २ बजे नेपाल टेलिभिजनमा हिन्दी फिल्म आउँथ्यो । म बिस्तारै दिदीको सिको गरेर फिल्म बुझ्न थालेको थिएँ । त्यहाँ नयाँनयाँ लुगामा हिरोहिरोइन मैले कल्पनै गर्न नसक्ने ठाउँमा नाचेको, गाएको देख्थेँ ।

म सोच्थेँ–हामी हिरोहिरोइनको उमेरमा पुग्दा मानवले मलाई त्यस्तै थरिथरिका लुगा किन्देला ? त्यस्तै नयाँ ठाउँ घुमाउला ? तर मलाई लाग्थ्यो, ऊ त्यो फिल्मको हिरोभन्दा राम्रो हुनेछ, हामी त्योभन्दा राम्रा ठाउँ घुमौँला भोलिपर्सि । मलाई जिपमा राखेर चिडियाखाना लैजाँदा म बाटाभरि मान्छेलाई हेर्नेछु । मानवको छेउमा बसेको हुन्छु म । सडकभरका मान्छेले हामीलाई नै हेर्नेछन् ।
म भविष्यमा मानवसँग यति नजिकिने  कल्पना गरिरहँदा हामी वर्तमानमा एकअर्कासँग टाढिँदै थियौं । अब उसको पनि ओठमाथि जुँगाको रेखी बस्न थालिसकेको थियो । मैले पनि ग्यालिन छाडेर पित्तलको गाग्रीमा पानी बोक्न थालिसकेको थिएँ । हुर्किसकेपछि पधेँरोमा दुईजना मात्रै गएर भात पकाई खेल्ने समय पनि फेरियो ।

फेरि मलाई खुबै लाज लाग्न थालेको थियो । झन् भान्जीदिदीले एक दिन त भनिन्, ‘भाइ भए पनि उसको व्रतबन्ध गरिसकेको छ । छोइएला । अब सधैँ बच्चा बनेर हुँदैन ।’

उमेरमा मभन्दा मानव ६ महिना कान्छो थियो । चाडबाडमा भेट्दा म आफैँ ऊबाट असजिलो मानेर टाढा हुन्थेँ । सायद उसले त्यसैलाई हाम्रो दुरीको कारण बनायो ।
भेटघाट नभए पनि म ऊबारे खोजिनिती गरिरहन्थेँ । केटाकेटीमै उसको गाउँबारे कसैले प्रसंग उठाए पनि मेरो कान चनाखा हुन्थे ।


...
७ कक्षामात्रै पास गरेको थियो । एकजना विदेशीले उसलाई धर्मपुत्र पाल्न क्यानडा लैजाने भए । धेरै छोराछोरी जन्माएका उसका बाबुआमाले ऊ र दुईटी बहिनीलाई परदेश पठाए ।

मैले मानवलाई एकपटक भेट्नसम्म पाइनँ ।

विदेशिएपछि उसले मलाई यस्तरी बिस्र्यो, लाग्थ्यो– हामी दुई अनजान हौं । भेट्ने मेलो पनि बनेन । म बुवासँग फूपूको घर जाँदा उसबारे केही कुरा सुन्न पाउँथे । ऊ विदेशिएपछि फूपूको घर जानुको एउटै ध्येय ऊबारे थाहा पाउनु हुन्थ्यो।

विदेश गएकै पछिल्लो वर्ष उसलाई तिनै विदेशीले नेपाल ल्याएका रहेछन् । थाहा पाएपछि मैले बुवालाई फूपूको घर जान ढिपी गरेँ । रुन्चे बन्दिएँ । भान्दाइलाई भनेर म उसलाई भेट्न उसकै घर पनि पुगेँ ।

कति सुकिलो, रुगरुगाउँदो भएछ ऊ । धेरै अंग्रेजी बोल्न जान्ने पनि । मैले पहिलोपटक ऊसँगै आएको विदेशीसँग हात मिलाएँ । उसले मलाई मैले कहिल्यै नदेखेको चकलेट दियो । मैले विगत सम्झिएँ, जब मानव चकलेट टोकेर दुई टुक्रा बनाउँथ्यो । मलाई मुखभित्रको टुक्रा दिन्थ्यो ।

त्यही दिन, साँझ नपर्दै हामी भान्दाइसँगै फूपूको घर फर्कियौं । बाटाभरी भान्दाइले ऊसँग विदेशमा कसरी पालेका छन् भनेर अनेकौं प्रश्न गर्नुभयो । मैले कान चनाखा बनाएर उसको जवाफ सुन्दै पिछा गरेँ ।

...
मलाई ऊसँगै पधेँरो जान मन थियो । ‘हिँड’ भन्न लाज लाग्यो । म सानो पित्तलको गाग्री बोकेर अघि लागेँ । उ पछिपछि आउला भनेको आएन । साँझ अध्याँरोमा पधेँरोबाट म घरको करेसामा आइपुगेको थिएँ । ऊ त्यहीँ उभिरहेको रहेछ । उसले मलाई विदेशमा खाना खाइरहँदा खिचेको उसको फोटो बत्तीको मधुरो प्रकाशमा देखायो ।

...
‘आइ मिन तिम्रो ब्वाइफ्रेन्ड छैन भने ‘लेट अस बी इन अफियर,’ उसले मेरो प्रश्नमा अलि अक्मकाएर जवाफ दियो, ‘आई स्टिल लभ यू धुम्मा ।’

खै मैले पाप सोचेको हो कि, यतिका वर्षपछि उसको प्रस्तावमा मैले पुरुषगन्ध पाएँ ।

उसले त्यो करेसाबारीमा दिएको फोटो मैले अझै सुरक्षित राखेको छु । उसले त्यसमा पछाडी ‘विथ ड्यू लभ मानुस्बी’ लेखेर दिएको थियो । पूरै वाक्य त मैले बुझिनँ तर उसले लेखेको ‘लभ’ शब्द पढेर मेरो आङ सिरिंग भएको थियो । सायद गाला पनि राता भएका थिए ।

सानोमा पधेँरो वरिपरिको कालीमाटीमा मानव र सुबी मिलाएर उ मानुस्बी लेख्थ्यो । आज उसले मलाई तिनै दिन सम्झाइरहेको छ । मलाई भित्रभित्रै कुतकुती लागेको थियो ।

त्यसपछि नेपाल आएको बेला पनि ऊ थाहा दिँदैनथ्यो । यतिका दुरीबीच पनि आँखा चिम्म गर्दा मेरो मानसपटलमा ऊ त्यही अबोध अनुहारमा झुल्किन्थ्यो । विदेशको भव्य महलमा ठूलो टेबलमा बसेर थरिथरि परिकार खाइरहेको मानवलाई बेलाबेला कल्पना गर्थेँ म ।

...
‘ऊ तेरो भाइ हो । उसको बारे धेरै नसोच,’ मैले एसएलसी दिएको वर्ष एक साँझ फूपूले भन्नुभयो । मेरो साह्रै चित्त दुख्यो । मानव मेरो भाइ हो वा अरु कोही मलाई थाहा थिएन । शारीरिक रूपमा परिपक्व भइसके पनि मानवलाई सम्झेर म मानसिक रूपमा बच्चै थिएँ ।

हालै ऊ क्यानडाको प्रतिष्ठित विश्वविद्यालयबाट एमबिए सकेर नेपाल आएको रहेछ । अब बिहे गरेर फर्कने । १० वर्ष विदेशमै पैसा कमाउने । त्यसपछि उताको अनुभवका आधारमा यतै राम्रो कम्पनी खोल्ने र एउटा उच्चकोटीको जीवन बाँच्ने । आफ्नो भविष्यका योजना एक सासमा बतायो ।

उसले भन्यो, ‘२५ काटेपछि यौवनको मज्जा भन्ने अब रहेन । अब व्यवहारिक बन्नुपर्‍यो । जीवनबारे साँच्चै सोच्ने बेला आएको छ ।’

मैले उसलाई एकोहोरो सुनिरहेँ ।

उसले आफ्नोबारे मात्रै कति सुनाउनु भनेजसरी सोध्यो, ‘अनि तिम्रो के हुँदै छ ? पढाइ कहाँ पुग्यो ? भविष्यको योजना के छन् ? अब त बिहे पनि गर्नुपर्छ होइन ?’

उसले औपचारिकताको लागि सोधेजस्तो गर्‍यो, ‘अघिल्लो मंसिरमा पढाइमा असाध्यै राम्रो एकजना सरकारी जागिरेको कुरा आएको थियो रे बिहेका लागि ।’
मैले हेरिरहेँ । त्यो सफा निख्खर अनुहारमा कति धेरै स्वार्थ लुकेका । सानोको मेरो सिँगाने मानव कहाँ रह्यो र अब ऊ ?

ती सबैलाई उसले सुखसयलको वैभवले ढाकिसक्यो । निश्चल आँखा संसार जित्ने महत्वाकांक्षाले भरिइसके ।

...
उसले मेरो एकछिनको मौनतापछि फेरि भन्यो, ‘एक्लो छोरा भएको छोटो परिवारको घर रहेछ । घरका सबैले केटा चित्त बुझाउँदा पनि तिमीले केही वर्ष विवाह गर्दिन भन्यौ रे ।’

उसले घर आएर ममीसँग सबै बुझेछ । त्यसैलाई आधार मानेर उसले मेरो ब्वाइफ्रेन्ड भएको शंका गरेको हुनुपर्छ । भन्यो, ‘आखिर अफियरमा त को भइँदैन र ! हाम्रो व्यवहारलाई त घर गरी खाने केटी नै चाहिन्छ ।’

...
यतिका वर्षपछि भेटेको मानव आज मलाई मेरो कुमारीत्वमाथि कुनै संकोच नमानी प्रश्न गर्छ । हामी हुर्किएको परिवेशमा त यस्तो प्रश्न सोच्नै पनि कति वर्जित थियो, उसले बिर्सेछ ।

उसको आश्चर्यचकित प्रश्नसँगै उसले नभनेरै मैले बुझेँ, यदि मसँग यस्तो प्रश्न सोध्ने साहस राख्छ भने ऊ के कुमार होला र ! म रन्थनिएको थिएँ उसको प्रश्नले । मेरो अनुहार कसरी प्रतिविम्बित भएको थियो थाहा छैन, तर उसका आँखासामु असाध्यै अप्ठ्यारो परिस्थितिबाट गुज्रदैँ थिएँ म ।

‘तिमी यति पाप नसोच,’ मैले शून्य दिमागमै जवाफ दिएँ, ‘तिमी मेरो आफ्नै भाइ नभए पनि भाइजस्तै हौ ।’ मेरो प्रतिक्रियापछि सायद अब मौन हुने पालो उसको थियो ।

हो मानब, मेरो ब्वाइफ्रेन्ड छ । एउटा उपन्यासको पात्र जसलाई मैले केही वर्षदेखि आफ्नो पहिलो प्रेमी मान्दै आएको छु । कम्तीमा उसले मेरो चरित्रमा शंका गरेर यस्तो प्रश्न गर्दैन । ममाथि आफ्नो पुरुषगन्ध देखाउँदैन । मेरो कल्पनाअनुसार नै ऊ असल बनिदिन्छ । चाहेअनुसार नै मलाई स्पर्शविहीन प्रेम गर्छ । संसार बुझ्न कुची र रंग बोकेर पहाड डुल्छ । म उसैबाट रंगिन चाहन्छु ।

...
उसबारे मैले नसोचेको केही दिन भएर रहेछ, म आजकाल आफैँलाई फिक्का मान्दै थिएँ । आज उसको याद तिमीले गाढा बनाइदियौ ।

विपश्यनाको कुनै कठोर साधनामा लीन होला सायद । अन्तर्आत्माको यात्रामा आफैँलाई नियाल्दै । वा, धम्मश्र्रंगका वर्षेझार टिपेर साधनामा तृप्त साधकको सेवा गरिरहेको हो ।

सायद म मानवसँग बढी नै रिसाएको रहेछु ।

...
मलाई माफ गर मानव । तिमी धेरै सफल भएको देखेँ मैले । म असल केटाको काल्पनिक संसारमा हराएको छु ।

लेखिका :- बिनिता दाहाल


सेतोपाती बाट शभार गरिएको
Happy Bloging !! :)

How to Download Temple Run for Computer PC


download temple run on computer pc laptop install
Temple Run is the most popular Games on android these days. But sometimes you need to download and install Temple Run for PC. Though the game developer has not released this game for computer or pc officially, but using Android emulator we can play Temple run on computers.
Although playing and Free download Temple Run on Computer is not official but using tricks I have described below will certainly help you to play Temple run on your computer. Remember and follow each steps I have mentioned.
Ideally this will be same Temple Run game which you are playing on your Android device, we will be using a great Android emulator called BlueStack and download Temple run on computer with apk file which can be used to Play Temple run on laptop or pc.
Benefits of playing Temple Run on computer or PC
  • Same look and feel like your Android
  • Very easy to play
  • Same Hardware can be used, no extra hardware cost involved
  • Instructions are same and quite easy to follow

How to Download Temple Run for Laptop or Computer PC

In order to play Temple Run on Computer or PC you first need to download the game on your computer or laptop. For that you first need to have bluestack software installation files and once you download and install bluestack you may need to restart your computer.
.

How to do Installation of Temple Run on computer pc or Laptop

Now you are almost ready to Play Temple Run on Computer pc or laptop. Just follow steps to download and install temple run on computer and you are ready to play the game which you are playing on your android.
  1. As mention above, Download and Install Bluestack software on your computer
  2. Restart your computer if asked
  3. Download .apk file
  4. Open temple run apk file using bluestack software
  5. Installation process will start for Temple run
  6. Enjoy playing Temple run on your computer pc or laptop.

How to Download Temple Run apk file on computer pc

Once you have done Installation of bluestack you can download apk file for Temple run to play this android game on your computer pc or laptop. You can download apk file directly from Google Play or other sources over internet.

Download Temple Run APK File
So, now you are ready to Play Temple run on your computer or laptop. I have tried to explain step by step installation process, but still if you face difficulties you can comment or message me. Enjoy playing.

click below to watch how to install Game on PC



How to Disable Facebook Messages from Non Friends


Login to your Facebook Account
Login to facebook
Before changing any security related to your Facebook, you first need to sign in to Facebook with valid username and password.
Click On Messages

hide facebook messages from non friends 1
On your left hand panel top, you can see “Messages” option, just click on that to change privacy setting for messages.
Click on Others
disable facebook messages from non friends 2
After clicking on “messages”, you will found 2 options namely “Inbox” and “Other”, choose “other” as shown above
Click ‘Edit Preferences’
disable facebook messages from non friends 3
Select blue color link as shown named “Edit preferences” to go further with disabling message option for non facebook friends.
Strict Filtering
disable facebook messages from non friends 4

In next window, you will found checkbox for “Basic filtering”, which is default option and if you select this option, you may get messages from people in your friendlist and non friends but who are somehow connected to you (people You may Know), while other option named “Strict Filtering” will give you messages only from friends and all other messages will go to “others” message folder and won’t disturb you at all. You can view those messages at your convenience.
So, I hope this tutorial would have cleared your doubt on Facebook security related to “messages” and you could have learned how to enable and disable Facebook message privacy for friends and non friends.
Ideally speaking, you should keep default option ON which is “Basic filtering” for Facebook message filtering preferences, because if some of your friend wants to contact you through message but he/she is not there in your friend list, you may loose his/her message by setting up “strict Filtering” and sometime this could create a major problem for you.
Anyways, share this article with your Facebook friends if you really find this interesting and informative in terms of learning disable Facebook messages for non friends or Facebook security for messages.

How can create Facebook icon on your computer's desktop

Facebook has been a very necessary schedule work for everybody. Most of the internet users go to Facebook as soon as they connect with the internet. Nowadays Facebook users have found being really lazy to go to web browser and type www.Facebook.com and then press Enter then again type log in details bla bla bla. If it was me I wouldn't bother to do these things. Instead I could either type only fb.com to go to Facebook or just create a desktop icon so that I don't need to type www.facebook.com again and again.

Make Facebook Life Easier:

  • Just type fb.com on browser to open Facebook OR,
Create a Facebook Icon On Your Desktop, so that you just need one click to go to Facebook.

Here we are going to show two ways to make a Facebook Icon on your desktop.

1.By Creating A Shortcut Icon Of Facebook URL.

3 Easy Steps To Create A Short cut Icon of Facebook on Desktop

  • Right-click on the desktop and select New>>Shortcut



  • Type "Facebook" and click "Finish". Done!!!




(Optional)Now a Facebook shortcut has been created on your desktop. If you like to change the picture of that shortcut then you can follow these easy steps.
  • Right click on that recently created Facebook Shortcut
  • Go to "Properties">>"web document"
  • Click on "Change Icon"
  • Select an Icon>>Press Ok >>Press OK. Now its Done!!!

2.By Installing A Google Chrome Extension (For Google Chrome User)

If you use Google Chrome as your web browser then this option is the best option for you.


  • Open Google Chrome and go to "Customize and Control Google Chrome" menu.
  • Go to "Tools" >>"Extensions"
  • Go down on the bottom of the page and click on "Get More Extensions".
  • On the Search Field type " Facebook". Now you can see a list of extensions. First one will be Facebook.
  • Click on "Add To Chrome"
Now you have created Facebook Extension for your Google Chrome browser.


  • Now reopen Google chrome and select>> "apps", you will see a facebook apps as in picture below.


    Now, Right-click on Facebook app Icon, Click on "Create a shortcut">>Select "Desktop" >>Click "Create"

    Now Enjoy Your Facebook Icon On Your Desktop!!!!!!♂♀






    source :- Missing Nepal

Keyboard shortcut keys for Windows

Hello to all visitor ,
Getting familiar with keyboard shortcuts not only help you get the work done faster, but also more efficient. If your daily job rely heavily on using Windows, here are some 100+ Windows Keyboard Shortcuts you might want to check out. If there’s any nifty shortcuts we have missed, appreciate a heads up.

The General Shortcuts

We’ll kickoff the list with some really general shortcuts that you often used.
  • CTRL+C (Copy)
  • CTRL+X (Cut)
  • CTRL+V (Paste)
  • CTRL+Z (Undo)
  • Delete (Delete)
  • Shift+Delete (Delete the selected item permanently without placing the item in the Recycle Bin)
  • CTRL while dragging an item (Copy the selected item)
  • CTRL+Shift while dragging an item (Create a shortcut to the selected item)
  • F2 key (Rename the selected item)
  • CTRL+RIGHT ARROW (Move the insertion point to the beginning of the next word)
  • CTRL+LEFT ARROW (Move the insertion point to the beginning of the previous word)
  • CTRL+DOWN ARROW (Move the insertion point to the beginning of the next paragraph)
  • CTRL+UP ARROW (Move the insertion point to the beginning of the previous paragraph)
  • CTRL+Shift with any of the arrow keys (Highlight a block of text)
  • Shift with any of the arrow keys (Select more than one item in a window or on the desktop, or select text in a document)
  • CTRL+A (Select all)
  • F3 key (Search for a file or a folder)
  • Alt+Enter (View the properties for the selected item)
  • Alt+F4 (Close the active item, or quit the active program)
  • Alt+Enter (Display the properties of the selected object)
  • Alt+Spacebar (Open the shortcut menu for the active window)
  • CTRL+F4 (Close the active document in programs that enable you to have multiple documents open simultaneously)
  • Alt+Tab (Switch between the open items)
  • Alt+ESC (Cycle through items in the order that they had been opened)
  • F6 key (Cycle through the screen elements in a window or on the desktop)
  • F4 key (Display the Address bar list in My Computer or Windows Explorer)
  • B (Display the shortcut menu for the selected item)
  • B (Display the System menu for the active window)
  • CTRL+ESC (Display the Start menu)
  • Alt+Underlined letter in a menu name (Display the corresponding menu)
  • Underlined letter in a command name on an open menu (Perform the corresponding command)
  • F10 key (Activate the menu bar in the active program)
  • RIGHT ARROW (Open the next menu to the right, or open a submenu)
  • LEFT ARROW (Open the next menu to the left, or close a submenu)
  • F5 key (Update the active window)
  • Backspace (View the folder one level up in My Computer or Windows Explorer)
  • ESC (Cancel the current task)
  • Shift when you insert a CD-ROM into the CD-ROM drive (Prevent the CD-ROM from automatically playing)


Dialog Box Keyboard Shortcuts

  • CTRL+Tab (Move forward through the tabs)
  • CTRL+Shift+Tab (Move backward through the tabs)
  • Tab (Move forward through the options)
  • Shift+Tab (Move backward through the options)
  • Alt+Underlined letter (Perform the corresponding command or select the corresponding option)
  • Enter (Perform the command for the active option or button)
  • Spacebar (Select or clear the check box if the active option is a check box)
  • Arrow keys (Select a button if the active option is a group of option buttons)
  • F1 key (Display Help)
  • F4 key (Display the items in the active list)
  • Backspace (Open a folder one level up if a folder is selected in the Save As or Open dialog box)

Microsoft Natural Keyboard Shortcuts

  • Win (Display or hide the Start menu)
  • Win+BREAK (Display the System Properties dialog box)
  • Win+D (Display the desktop)
  • Win+M (Minimize all of the windows)
  • Win+Shift+M (Restore the minimized windows)
  • Win+E (Open My Computer)
  • Win+F (Search for a file or a folder)
  • CTRL+Win+F (Search for computers)
  • Win+F1 (Display Windows Help)
  • Win+ L (Lock the keyboard)
  • Win+R (Open the Run dialog box)
  • Win+U (Open Utility Manager)

Accessibility Keyboard Shortcuts

  • Right Shift for eight seconds (Switch FilterKeys either on or off)
  • Left Alt+left Shift+PRINT SCREEN (Switch High Contrast either on or off)
  • Left Alt+left Shift+NUM LOCK (Switch the MouseKeys either on or off)
  • Shift five times (Switch the StickyKeys either on or off)
  • NUM LOCK for five seconds (Switch the ToggleKeys either on or off)
  • Win +U (Open Utility Manager)

Windows Explorer Keyboard Shortcuts

  • END (Display the bottom of the active window)
  • HOME (Display the top of the active window)
  • NUM LOCK+* (Display all of the subfolders that are under the selected folder)
  • NUM LOCK++ (Display the contents of the selected folder)
  • NUM LOCK+- (Collapse the selected folder)
  • LEFT ARROW (Collapse the current selection if it is expanded, or select the parent folder)
  • RIGHT ARROW (Display the current selection if it is collapsed, or select the first subfolder)

Shortcut Keys for Character Map

  • After you double-click a character on the grid of characters, you can move through the grid by using the keyboard shortcuts:
  • RIGHT ARROW (Move to the right or to the beginning of the next line)
  • LEFT ARROW (Move to the left or to the end of the previous line)
  • UP ARROW (Move up one row)
  • DOWN ARROW (Move down one row)
  • PAGE UP (Move up one screen at a time)
  • PAGE DOWN (Move down one screen at a time)
  • HOME (Move to the beginning of the line)
  • END (Move to the end of the line)
  • CTRL+HOME (Move to the first character)
  • CTRL+END (Move to the last character)
  • Spacebar (Switch between Enlarged and Nor mal mode when a character is selected)

Microsoft Management Console (MMC) Main Window Keyboard Shortcuts

  • CTRL+O (Open a saved console)
  • CTRL+N (Open a new console)
  • CTRL+S (Save the open console)
  • CTRL+M (Add or remove a console item)
  • CTRL+W (Close window/tab)
  • F5 key (Update the content of all console windows)
  • Alt+Spacebar (Display the MMC window menu)
  • Alt+F4 (Close the console)
  • Alt+A (Display the Action menu)
  • Alt+V (Display the View menu)
  • Alt+F (Display the File menu)
  • Alt+O (Display the Favorites menu)

MMC Console Window Keyboard Shortcuts

  • CTRL+P (Print the current page or active pane)
  • Alt+- (Display the window menu for the active console window)
  • Shift+F10 (Display the Action shortcut menu for the selected item)
  • F1 key (Open the Help topic, if any, for the selected item)
  • F5 key (Update the content of all console windows)
  • CTRL+F10 (Maximize the active console window)
  • CTRL+F5 (Restore the active console window)
  • Alt+Enter (Display the Properties dialog box, if any, for the selected item)
  • F2 key (Rename the selected item)
  • CTRL+F4 (Close the active console window. When a console has only one console window, this shortcut closes the console)

Remote Desktop Connection Navigation

  • CTRL+Alt+END (Open the m*cro$oft Windows NT Security dialog box)
  • Alt+PAGE UP (Switch between programs from left to right)
  • Alt+PAGE DOWN (Switch between programs from right to left)
  • Alt+INSERT (Cycle through the programs in most recently used order)
  • Alt+HOME (Display the Start menu)
  • CTRL+Alt+BREAK (Switch the client computer between a window and a full screen)
  • Alt+Delete (Display the Windows menu)
  • CTRL+Alt+- (Place a snapshot of the active window in the client on the Terminal server clipboard and provide the same functionality as pressing PRINT SCREEN on a local computer.)
  • CTRL+Alt++ (Place a snapshot of the entire client window area on the Terminal server clipboard and provide the same functionality as pressing Alt+PRINT SCREEN on a local computer.)

Internet Explorer navigation

  • CTRL+B (Open the Organize Favorites dialog box)
  • CTRL+E (Open the Search bar)
  • CTRL+F (Start the Find utility)
  • CTRL+H (Open the History bar)
  • CTRL+I (Open the Favorites bar)
  • CTRL+L (Open the Open dialog box)
  • CTRL+N (Start another instance of the browser with the same Web address)
  • CTRL+O (Open the Open dialog box, the same as CTRL+L)
  • CTRL+P (Open the Print dialog box)
  • CTRL+R (Update the current Web page)
  • CTRL+W (Close the current window)



Happy Bloging !! :)
Back To HOME 

Anabritta Novel By Prava Kaini - Free Download


"Anabritta Novel is a one of best Nepali Novel Which Written by Dr,Prabha kaini. Publisher is Orintial Publication.
Prabha Kaini’s novel “Anabritta” tells the story of a bold woman who denies the conservative, traditional and
superstitious beliefs about women in out patriarchal society.

In the novel Pabitra emerges as a revolutionist and confronts all kinds of discriminations as she grows up in a family where girls are treated, literally, in second degree aspects. Pabitra’s childhood has been completely devoted to household works like feeding animals, collecting firewood, cooking, carrying water from wells, washing clothes etc.

The various avatars of a woman as daughter, wife, daughter in law, sister, mother and what not, have been explored in “Anabritta”. Inspite of their key contribution in a family, women are entirely subjugated by men. Women are merely a working and child bearing machine.

A real life situation of women in our surrounding has been revealed by Prabha Kaini in a decent way. The novelist Mrs. Kaini has artistically interwoven all the instances to show the reality of our society. Pabitra recalls how her life as a daughter was compromised in a number of decisions in compared to her brothers. Many activities were restricted to girls as if they were just created for the men’s pleasure and satisfaction.

“Anabritta” can be called a robust novel against gender bias, women empowerment, women psychology and women’s comprehensive ideological issues.
Let start listen full Novel "Anabritta" with supper clear voice of Achyut ghimire from Radio program "Shruti Sambeg"

Anabritta by De, Prabha Kaini

Episode-1

Click Here to Download

Episode-2

Click Here to Download

Episode-3

Click Here to Download

Episode-4

Click Here to Download

Episode-5

Click Here to Download

Episode-6

Click Here to Download

Episode-7

Click Here to Download

Episode-8

Click Here to Download

Episode-9

Click Here to Download

भाग-10

Click Here to Download

Episode-11

Click Here to Download

Episode-12 Interview Woth D.Prava Kaini 

Click Here to Download



Source - Internet Archive
Article collected from "Shboong"
Download Permitted by RJ Achyut ghimire .


Happy Bloging !! :)
Liston for more Nepali Novel and translated novel Visit  Nepali Novel  And for English Novel Visit English Novel