मध्यरात हुन लगभग ३० minute बाँकि हुदा मेरो खाट बेस्कन हल्लियो । ए बाबै खाट हल्या के को हुनु नि पुरै नेपाल नै को हल्या रैछ तेसका बजे । फ्याट्ट मारी हाल्य भा' को जिम्मेवारी ।सबैलाई ज्यान कै ठुलो प्यार रैछ अन्डरवेर मात्रै लगाएर कुदेको नि देखियो हा हा हा :D । टोल टोल मात्रै हल्लिएको थिएन Social media पनि गज्जब ले हल्लाएको थियो । जय होस् फेसबुक जे होस् केहि हुन पाको छैन फेसबुक स्तट्स चाही सबैको Update हुन्छ ।
युएसजिएसले जनाए अनुसार नेपाल नजिको मित्र राष्ट्र चिन को स्वसासित क्षेत्र तिब्बतको पश्चिमी सिझाङमा आएको ५ रेक्टर सकेल को भुकम गएको रैछ । त्यो भन्दा नि डर लाग्दो कुरा त जुन स्थान मा भूकम्प गएको थियो त्यहाँ बाट ठिक ३ कि.मि को दुरी मा एक ठुलो हिमताल रहेको छ।
"भूकम्प गयो भुकम्प , त्यहाँ गयो कि गएन "
"Earthquake still i'm alive"
"2012 movie harda hardai earthquake...
Please like our facebook page and keep Visiting Our Blog .