Latest News

Showing posts with label World. Show all posts
Showing posts with label World. Show all posts

चिन 20 बर्ष = अमेरिका 200 बर्ष

China city 
       चीनमा भर्खरै ठुलो महत्व राख्ने सत्ता परिवर्तन भएको छ, छिट्टै सत्ताको नेतृत्व युवा पीढीको हातमा हनेछ। चीनको यो परिवर्तन राजनैतिक थियो तर चीनमा आर्थिक परिवर्तनको शुरुवात भने धेरै पहिल्यै भइसकेको थियो । आज भन्दा ५० वर्ष अगाडी चीनमा केही सामान मात्रै अन्य देशमा देखिन्थे, विशैष गरी चाइनिज पेनको भने खुव माग हुन्थ्यो। तर आज समय बदलियएको छ, चाइनिज सामान नपुगेका कुनै देश अव संसारमा बाँकी रहेनन् । जानकारहरु भन्छन्, जुन प्रगती गर्न अमेरकीकाले २०० वर्ष लगायो, चीनले त्यही उपलब्धी २० वर्षमै हासिल गर्यो । चीनको अविश्वसनिय र आक्रामक परिवर्तनले ठुला राष्ट्रहरुलाई त्रसित समेत पारेको छ । 

चीन २० वर्षमै प्रगतीका कारण धेरै छन् र ती मध्य केही कारण यहाँ प्रस्तुत गरिएको छ। किन अघि बढ्दैछ चीन ?

१. उच्च विकास दर 
चीनको अर्थ व्यवस्था निकै अगाडी बढिसकेको छ।विकास दर ७ प्रतिशतमा सिमित रहँदा पनि सन २०१८ सम्ममा चीनले अमेरिकालाई उछिनेर अघि बढ्ने बताइएको छ । यसै भरि अफ्रिकामा चीनियाँ लगानी र उत्पादन बढाउँदै बेलायती उपनिनेशलाई सम्झाइदिएको छ। चीन संसारको केन्द्र बन्ने बाटोमा उन्मुख रहेको छ। 

२. अन्तरिक्षमा प्रगती 
चीनले अन्तरिक्षमा पकड जमाउन जोडदार तयारी गरिसकेको छ। चन्द्रमा पाइला राख्ने चिनियाँ तयारीले उसलाई अमेरिकाको बराबारीमा खडा गरिदिएको छ।चीनसंग अन्तरिक्ष सम्वन्धी अत्यन्त महत्वकांक्षी कार्यक्रम छन्,जुन संसारकै लागी नौलो मानिएको छ।

३.चीनियाँ सिक्दैछन अंग्रेजी 
चीनियाँ भाषाको खुव विस्तारका बाबजुद चीनियाँहरुले अंग्रेजी भाषालाई पनि निकै महत्व दिन थालेका छन्। एक तथ्याङक अनुसार करिब ७ हजार सेन्टरहरुमा सरकारी पहलमै अंग्रेजी पढाइ भइरहेको छ। 

४. सरल भीषा प्रक्रिया 
सन १९९५ सम्म चीनका नागरिकलाई बाहिर जान निकै गाह्रो थियो, निकै लामो र झन्झटिलो प्रक्रियाबाट पार गर्नु पर्ने अवस्था थियो तर अव समय बदलिसकेको छ। सन २०११ मा मात्र ७ करोड चिनियाँले विदेश यात्र गरे। जर्मनी र अमेरिकापछि पर्यटनमा सवै भन्दा बढि लगानी गर्ने देश देश समेत चीन बनिसकेको छ। विदेशमा समेत चीनको पडक बढिसकेको छ। 

५.धनी का लिस्ट मा चिनिया 
धनी चीनियाँको संख्या बढ्यो पछिल्ला समयमा धनी चीनियाँको संख्या निकै बढेको छ, विजनेशको पनि चीनमा जवरजस्त प्रगती देखिएको छ। आज चीनमा १० लाख मानिस करोडपति छन् । 

६.अन्य देश निर्भर चीनमा उपलब्ध सस्तो मजदुरका कारण युरोप पुर्ण रुपमा चीनमा निर्भर भइसकेको छ भने संसारै ठुलो व्यापारी वालमार्टले आधा भन्दा बढि सामान चीनबाट किन्ने गरेको छ।

 ७.निर्यात
निर्यात बढ्दैछ सन १९७० को दशक देखिनै चीनले निर्यातमा विशेष जोड दिएको थियो।हाल कुल जीडीपीमा निर्यातले ३९.७ प्रतिशत योगदान दिएको छ। चीन संसारमै सवै भन्दा बढि निर्यात गर्ने देश हो। 

८.माओ क. 
माओलाई २० शताब्दीका एक महान नेताको रुपमा समेत लिइन्छ। उनले चाइनिज कम्युनिष्ट पार्टी र रेड आर्मीको स्थापनाको श्रेय उनैलाइ जान्छ। उनले थुप्रै राजनैतिक कदम समेत उठाएका थिए। भुमि सुधार, खेतीको सामुहिकीकरण र चिकित्सा सेवाको विस्तारमा माओको विशैष योगदान रहेको छ। ग्रामीण क्षेत्रको विकासको लागी चीनमा माओलाई सधै याद राखिनेछ ।


९.देंग जियायोपिंग 
चीनलाई रिफर्म गर्ने श्रेय देंग जियाओपिंगलाई जान्छ, सन १९७६ मा माओको निधन पश्चात चीनमा उदारवाद र आर्थिक सुधारमा उनको विशेष योगदान रहेको छ। चीनलाई आधुनिक, शक्तिशाली र धनि बनाउनु उनको एक मात्र उदेश्य रहेको थियो। उनी टाइम म्यागेजिनद्धारा दुइ पटक 'म्यान अफ द इयर' घोषित गरिएका थिए ।उनले चीनमा विदेशी निवेश त बढाए नै अन्य देशसंग राम्रो सम्वन्ध पनि स्थापना गरे ।


साभार दिपक संसार 
Happy Bloging !! :)


Liston for more Nepali Novel and translated novel Visit  Nepali Novel  And for English Novel Visit English Novel . 
Please like our facebook page and keep Visiting Our Blog .

World Time & Date




Happy Bloging !! :)
Back To HOME

Liston for more Nepali Novel and translated novel Visit  Nepali Novel  And for English Novel Visit English Novel . 
Please like our facebook page and keep Visiting Our Blog .

World 7 Wonders

  1. TAJ MAHAL  IN AGRA, INDIA
  FREE FREE DOWNLOAD HD WALLPAPER 

Get more information click here


To save wallpaper, Right Click on Wallpaper and select Save Image As.. option


2. ANCIENT PYRAMID


To save wallpaper, Right Click on Wallpaper and select Save Image As.. option





  

 you might also like :































To save wallpaper, Right Click on Wallpaper and select Save Image As.. option




4. MACHU PICCHU IN PERU

To save wallpaper, Right Click on Wallpaper and select Save Image As.. option 





 you might also like : 













To save wallpaper, Right Click on Wallpaper and select Save Image As.. option 



6. GREAT WALL, CHINA
                         

To save wallpaper, Right Click on Wallpaper and select Save Image As.. option


7. Petra jordarn