इतिहासको यो ठूलो युद्धमा ६ करोड युरोपियन लगायत सात करोड सैनिकहरुले भाग लिएका थिए । यो युद्धमा ९० लाख मानिसहरुको ज्यान गएको थियो । सन् १९१४ जुन २८ मा अष्ट्रियाको सिंहासनको उत्तराधिकारी आर्चड्युक फ्रान्ज फर्डिनेन्ड र उनकी श्रीमतीको हत्या नै यो युद्धको मूल कारण बनेको बताइएको छ । यसको ठीक एक महिना पछि अष्ट्रियाले सर्बियाको बिरुद्ध युद्धको घोषणा गरेको थियो ।
रुस, फ्रान्स र ब्रिटेनले सर्बियाको मद्दत गरेका थिए भने जर्मनीले अष्ट्रियाको साथ दिएको थियो ।
Source: ratopati.com
Please like our facebook page and keep Visiting Our Blog .