जय हो नेपाली, नेपाली हुनु मा हामीलाई गर्ब छ, बिश्वो को दोस्रो पानि मा धनिदेश नेपाल, Loadsheding को पनि धनि नै छम्। अनि क्या ईमान्दारी हामि नेपालि जति बेर पनि अन्धेरा मा बस्न सक्छम के बस्ने बानि नै लागि सक्यो। जे भएनी ठिकै छ जस्तो छ तेस्तै ठिक भन्ने हामि नेपाली। हिजो सम्म दिन को 8 घण्टा भएको loadsheding आज बाट त 2 घण्टा थप भएर 10 घण्टा अरे। अरे यो त केहि हैन नेपाली दाजु भाई दिदि बहिनि अझ दिन दिने गर्दै 16 घण्टा 18 घण्टा त हुन बाँकि नै छ। बिर्सनु भो 2068 साल 18 घण्टा loadsheding. दिन दिने परिबर्तन हुन्छ हाम्रो loadsheding तालिका अब अरु काम काज छाड्नुस लागम loadsheding तालिका बेच्न यहि Business राम्रो छ। रु 2 मा फोटो कपि भै हाल्छ हामि धनि नेपालीहरु छदै छम् रु5 मा रु 10 मा नकिन्ने कोहि छैनम। कि कसो ? मेरो business idea कस्तो लग्यो त ??
2068 मंगसिर 23 गते देखि को तालिका हेर्नुस। र Download पनि गर्न सक्नुहुन्छ।

Download
तपाइँ आफ्नो घर, अफिस कुन चाही ग्रुप मा पर्छ थाहा पाउनु भएन भने यो लिंक मा Click गर्नु होस्।
Back To HOME2068 मंगसिर 23 गते देखि को तालिका हेर्नुस। र Download पनि गर्न सक्नुहुन्छ।

तपाइँ आफ्नो घर, अफिस कुन चाही ग्रुप मा पर्छ थाहा पाउनु भएन भने यो लिंक मा Click गर्नु होस्।
Happy Blogging !!
Please like our facebook page and keep Visiting Our Blog .